Latest Post:
Loading...

माया भन्ने चिज कस्तो


             माया भन्ने चिज कस्तो 

माया भन्ने चिज कस्तो साच्चि  गर्न आउदैन
माया गर्ने मान्छे संग किन लर्न आउदैन
उसै संग जीवन बिताई अन्तिममा नि उसलाई देख्ने
रहर बोकी हिड्छु म पछि सर्न आउदैन
उसकै साथमा जिउने म त सधै हांसी हासी
दुख भुल्छु उनि हास्दा आँशु झार्न आउदैन
उनि हास्दा मा हास्ने कस्तो यो पिरती
लाको माया जुनी जुनीलाई छिट्टै मार्न आउदैन
प्रत्येक स्वासमा उनको नाम झन् प्यारो माया
सानी अनि निर्दोष छिन गाली गर्न आउदैन


2 Comments

Khem Raj Poudel
Khem Raj Poudel
Khem Raj Poudel