Latest Post:
Loading...

नया प्रसङ्ग


किन किन आजकल लेंगा लाकै मन पर्छ
म:म चाउमिन रेस्टुरा मा खाकै मन पर्छ |
लोक भाका के हो कुन्नि सारंगीको ताल
 डिस्को बारमा र्याप पप गाकै मन पर्छ |
सोरठी र समाला कहाँ गए कुन्नि......
डान्स बारको पोल डान्स नाचै मन पर्छ |
गुनियो चोली पटुकी लोभ भएकी कुन्नि .....
 छोटा छोटा कपडाहरु लाकै मन पर्छ |
खैजडी र मुर्दुन्गाको ताल भन्दा बढी .....
ड्रम अनि गितार ब जाकै मन पर्छ |

Post a Comment