Latest Post:
Loading...

कोराना भाईरस

चाइनिज डाक्टर र नर्स आफ्नो माया मारेर  इटलीमा कोरोना नियन्त्रण गर्न तीन प्लेन चार्टर गरेर गए💕अमेरिकामा आफ्नो ज्यान धरापमा पारेर कोरोना भ्याक्सिन टेस्ट गर्न जनता खुशी खुशी तयार भए💕तर नेपाली ब्यापारीले मास्क र स्यानिटाइजर लुकाएर कालोबजारी गर्दै मानवता नै बेचे। नबिर्सुनु है ए ब्यापारीहरु!! पृथ्वी गोलो छ, तिमी र तिम्रो परिवार अहिलेसम्म  सुरक्षित छौ💕 आफ्नो कुकर्मले पछुतो लागेर आफैलाई धिकार्ने दिन नआवोस 😡🙏🏻
          #Copied

Post a Comment